Skip to content
Wonee
Women Network for Energy
and Environment (WoNEE) - NEPAL
Empowering Women In Energy
& Environment
Donate Now
Women Network for Energy
and Environment (WoNEE) - NEPAL
Empowering Women In Energy
& Environment
Donate Now
Electrical Safety Message
बस तथा ट्रकको छतमा सामान राख्दा बिजुलीको तारले नभेट्ने गरि राखौ।
बिजुलीको तार मा ठोकिएर दुर्घटना हुन सक्ने भएकोले सकेसम्म बसको छतमा यात्रा नगरौ ।
रुखका हाँगाहरुले नाङ्गो तार छोएको , बिजुलीका पोलहरु ढलेका र बांगीएको देखेमा तुरुन्त सम्बन्धित निकाएमा खबर गरौ ।
हावाहुरी चट्याङ्ग र पानि परेको समयमा बिजुलीको पोल वा ट्रान्सफर्मर वरी परि नबसौ ।
बिजुलीको पोल स्टेवायरमा गाइबस्तु बाँध्ने, कपडा सुकाउने कार्य नगरौ ।
ट्रान्सफर्मरको वरी परि बच्चाहरुलाई खेल्न नदिऔ ।
बिधुतको तारहरु भुइमा लत्रिएको देखेमा तुरुन्तै सम्बन्धित निकायमा (प्रहरी ,नेपाल बिधुत प्रबिधिकरण र स्थानिय वितरण संस्था ) खबर गरौ ।
घरभित्र को सुरक्षामा ध्यान दिनुपर्ने कुराहरु
हावा हुरी र चट्याङ्ग परेको समयमा बिधुतिय सामाग्रीको प्रयोग नगरौ ।
बिजुली सम्बन्धि पूर्ण ज्ञान नभएको व्यत्तिले बिधुतको मर्मत कार्य नगरौ ।
एउटै मल्टीप्लगबाट धेरै बिधुतिय सामाग्रीहरु एकैपटक प्रयोग नगरौ ।
बिजुलीको सामग्री खरिद गर्दा गुणस्तर चिन्ह भएको मात्र खरिद गरौ ।
घरमा बिजुलीका सामाग्रीहरु तथा प्लगहरु केटा केटिहरुले भेट्ने ठाउमा नराखौ र टुटेफुटेका प्लगहरुलाई तुरुन्तै बदलौ ।
घर भित्र बिजुलीको सामानको प्रयोग गर्दा अनिवार्य रुपमा सुक्खा चप्पलको प्रयोग गरौ ।
बिधुतिय सामाग्रीहरुमा आगोको झिल्काहरु देखिएमा तुरुन्तै मेन स्वीच बन्द गरौ ।
बिधुतको दुर्घटना कम गर्न घरहरुमा अनिवार्य रूपमा अर्थिङ्ग गरौ ।
चिसो हातले बिजुलीको स्वीच खोल्ने तथा बन्द गर्ने कार्य नगरौ ।
खुइलिएको वा छिनेको बिजुलीको तारलाई नाङ्गो हातले नसमातौ र त्यसलाई टेपको माध्यम सुरक्षित गरौ ।
बिजुली सम्बन्धि काम गर्दा सबैभन्दा पहिला घरको मैन स्वीच बन्द गरौ
घरबाहिरको सुरक्षायामा ध्यानदिनुपर्ने कुराहरु

Menu
Home
About Us
Introduction
Our Team
Presence of wonee
Our Partners
Our Events
Publications
News
Notice
Our Articles
Reports
Get Involve
Volunteer
Opportunities
Work With Us
Gallery
Brochure
IEC Materiel
Posters
Video Gallery
Photos
Contact Us
Opportunities
Home
> opportunities
Requirements
Following are the requirements for Applying:-
Available Opportunities
Keywords
Location
Remote positions only
Freelance
Full Time
Internship
Part Time
Temporary
Your browser does not support JavaScript, or it is disabled. JavaScript must be enabled in order to view listings.
Load more listings