बस तथा ट्रकको छतमा सामान राख्दा बिजुलीको तारले नभेट्ने गरि राखौ। March 19, 2019March 6, 2019 by admin
बिजुलीको तार मा ठोकिएर दुर्घटना हुन सक्ने भएकोले सकेसम्म बसको छतमा यात्रा नगरौ । May 23, 2019March 6, 2019 by admin
रुखका हाँगाहरुले नाङ्गो तार छोएको , बिजुलीका पोलहरु ढलेका र बांगीएको देखेमा तुरुन्त सम्बन्धित निकाएमा खबर गरौ । March 19, 2019March 6, 2019 by admin
हावाहुरी चट्याङ्ग र पानि परेको समयमा बिजुलीको पोल वा ट्रान्सफर्मर वरी परि नबसौ । March 19, 2019March 6, 2019 by admin
बिजुलीको पोल स्टेवायरमा गाइबस्तु बाँध्ने, कपडा सुकाउने कार्य नगरौ । May 23, 2019March 6, 2019 by admin
बिधुतको तारहरु भुइमा लत्रिएको देखेमा तुरुन्तै सम्बन्धित निकायमा (प्रहरी ,नेपाल बिधुत प्रबिधिकरण र स्थानिय वितरण संस्था ) खबर गरौ । May 23, 2019March 6, 2019 by admin
हावा हुरी र चट्याङ्ग परेको समयमा बिधुतिय सामाग्रीको प्रयोग नगरौ । March 19, 2019March 6, 2019 by admin
बिजुली सम्बन्धि पूर्ण ज्ञान नभएको व्यत्तिले बिधुतको मर्मत कार्य नगरौ । May 23, 2019March 6, 2019 by admin