बिजुली सम्बन्धि पूर्ण ज्ञान नभएको व्यत्तिले बिधुतको मर्मत कार्य नगरौ । May 23, 2019March 6, 2019 by admin
घरमा बिजुलीका सामाग्रीहरु तथा प्लगहरु केटा केटिहरुले भेट्ने ठाउमा नराखौ र टुटेफुटेका प्लगहरुलाई तुरुन्तै बदलौ । March 19, 2019March 6, 2019 by admin
घर भित्र बिजुलीको सामानको प्रयोग गर्दा अनिवार्य रुपमा सुक्खा चप्पलको प्रयोग गरौ । March 19, 2019March 6, 2019 by admin
बिधुतिय सामाग्रीहरुमा आगोको झिल्काहरु देखिएमा तुरुन्तै मेन स्वीच बन्द गरौ । March 19, 2019March 6, 2019 by admin
खुइलिएको वा छिनेको बिजुलीको तारलाई नाङ्गो हातले नसमातौ र त्यसलाई टेपको माध्यम सुरक्षित गरौ । March 19, 2019March 6, 2019 by admin